22 औ जन्मदिनको खुशीमा दिउसोको खाजा स -प्रेम योगदान !
.......................................................
बिरगंज, पर्सा निवासी परोपकरी भावनाका धनी आदरनीय Bibha Mishraज्युले इलाका प्रहरी कार्यालय केसरगंज सलाही सेवारत आफ्नो छोरा मानबिय भावनाका धनी आदरणीय शुशान्त मिश्राज्युले २२ औ शुभ जन्मदिनको खुसीमा मानवसेवा आश्रम बिरगंज शाखाको गरिमा बढाई रहनु भएका ४ जना लक्ष्मीनारायानहरुको साथमा बसेर केक काटेर एबम दिउसोको खाजा सेवा गरेर आफ्नो जन्मदिनको खुसि साट्नु भएको छ !
मानवसेवा आश्रम बिरगंज शाखाको सेवा जेस्ठ १५ गते वाट सुरु भए पछि यो पहिलो शुभ जन्मदिन मनाउने कार्यक्रम भएको हो
कार्यक्रम मा आश्रमका मानबताप्रेमि आदरणीय अभिभाबकज्युहरु,
परोपकारी पत्रकरज्युहरु, आश्रम सहयोगी, शुभेच्छुक, उदारमनाज्युहरुको गरिमामय उपस्थिति रहेको थियो !
आदरनिय सुशान्त मिश्राज्युलाई जन्मदिनको धेरै धेरै शुभ'भावना!
एबम सुख शान्ति र सफलताको लागि भगवानसंग गर्दछौ प्राथना!
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment