सामाजिक सस्था "हेल्पिङ हेन्डस" ले आज घोराहीको तेरौटे स्थित बृद्राश्रममा रहेका बृद्धबृद्राहरुलाई फलफुल तथा दैनिक उपभोग्य सामग्रीहरु वितरण

सामाजिक सस्था "हेल्पिङ हेन्डस" ले आज घोराहीको तेरौटे स्थित बृद्राश्रममा रहेका बृद्धबृद्राहरुलाई फलफुल तथा दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको छ ।

आशिष के.सी
दाङ, २० जेठ ।
रगतको आवश्यक परेका हरुलाई रक्तदान गरि सहयोग गर्ने साथै अनाथ, असहाय, अती विपन्न तथा बृद्धबृद्रा हरुलाई सहयोगका साथै विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आयको सस्थाले देशका विभिन्न ११ जिल्लामा कार्य सन्चालन गरिसकेको छ भने दाङमा पनि गत महिना सस्थाको शाखा विस्तारगरी नंया कार्यसमिति गठन गरियको हो ।

सस्थाकी अध्यक्ष प्रतीक्षा पौडेलको अध्यक्षता तथा जेष्ठ नागरिक सरोकार केन्द्र दाङका सल्लाहकार भोलानाथ योगिको प्रमुख आथित्यता एवं पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर के सितलको विशिस्ट आथित्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी योगिले युवाहरू सम्मीलित सस्थाको सामाजिक कार्यप्रती प्रशंशा गर्दै आगमी दिनहरुमा सस्थालाई अगाडी बढाउनमा महत्त्वपुर्ण भुमिका खेल्ने पनि बताउनुभयो । त्यसैगरी प्रमुख अतिथि सितलले युवाहरूको जोश जागर र सामाजिक कार्य निकै नै सरहानिय भएको र संचार क्षेत्रबाट गर्न सकिने सहयोग गर्न आफु सँधै तयार रहेको पनि बताउनुभयो ।

त्यसैगरि सस्थाकी अध्यक्ष प्रतीक्षा पौडेलले सस्थाको उद्देश्य र कार्यहरुको बारेमा प्रष्ट पार्दै जिल्लामा विभिन्न संघ सस्थाहरु आउछन आशा प्रलोभन हरु पनि देखाउछन तर ब्यवहारमा लागू भएको देखिदैन भनी आपत्ती व्यक्त गर्दै आफ्नो सस्था सधै सामाजिक कार्य मै सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

साथै कार्यक्रममा सस्थाका सल्लाहकार हेमराज शाहु, कोशाध्यक्ष शिशिर रावत लगायतका ब्यक्तिहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सस्थाका सन्चार सम्योजक आशिष के सि को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचीव प्रमोद आचार्य ले गर्नुभएको थियो ।?

सामाजिक संस्था "हेल्पिङ हेन्डस"  दाङले  घोराहिको बृद्रा आश्रममा बृद्धबृद्रा हरुलाई फलफूल तथा दैनिक उपभोग्य सामानहरु वितरण गर्दै

(हेल्पिङ हेन्ड्स बालपरोपकारी संस्था हो। यश संस्था गरिब असाहाय बालबालिका को सहयोगको लागि खोलियको हो। तर भैपरी आउने आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आयको छ।)

    हेल्पिङ हेन्ड्स दाङ ब्रान्च 

अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३१

उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७

सचिब : प्रमोद आचार्य ९८१०९३९८७६

कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२


तस्बीर:शिशिर रावत

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.