वार्षिक उत्सवको समारोहमा असहाय संरक्षण केन्द्रलाई सम्मान गरि नगद रु. ५,०००/-स-प्रेम सहयोग

बुध्दि,खगि,दान राष्ट्रिय स्मृति प्रतिष्ठान।।परोपकारि तथा साहित्य सम्मान वितरण समारोह -२०७४ को तेस्रो वार्षिक उत्सवको समारोहमा हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रलाई माया गरि सम्मान गरि नगद रु ५,०००/-(पाच हजार)सप्रेम सहयोग हस्तान्तरण गर्नुभएको छ।।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ।

यस कामलाई बिस्तार गर्नका लागि सहयोग गर्नुहुने भरतपुर ४ निवासि मनकि धनी मनकारि मेरो आदरणिय दिज्यु सुमित्रा पोैडेल आचल ज्युलाइ संस्थाको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट मुरि मुरि धन्यवाद टक्राउदछोै।

भगवानको आर्शिवादले हजुरलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित तेस्रो  साधारण सभाको लाखौं लाख शुभकामना गर्दछोै।।
मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार गोर्खालि टोल।।
०५६-५३१८४६/९८५५०५३७८८

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.