श्री प्रेम कुमार लम्सालज्यूले नेपाल जर्नी संस्थाले हेटौडाको चिल्ड्रेनपार्कमा अवस्थित नेपाल जर्नी पब्लिक लाईब्रेरीकोलागी एक कार्टून किताब प्रदान |११/०६/२०१७
खैरहनी न.पा.-८ पर्सा चितवन अवस्थित पुष्पान्जली पुस्तक पसलका प्रोपाईटर आदरणिय सहयोगीमित्र श्री प्रेम कुमार लम्सालज्यूले नेपाल जर्नी संस्थाले हेटौडा चिल्ड्रेन पार्कमा निर्माण भैरहेको नमुना योग्य लाईब्रेरी नेपाल जर्नी पब्लिक लाईब्रेरीकोलागी आज बेलुका एक कार्टून किताब प्रदान गर्नु भएको छ । उक्त किताब भोली नै हेटौडा लगिने छ । यस भन्दा अगाडी नै काठमाण्डौ ,लगायत बिभिन्न ठाउँबाट सहयोगीदाताहरूबाट प्राप्त किताबहरूको हेटौडा पुगी सकेको छ । यस पवित्र कार्यमा किताब सहयोग गर्नु भएकोमा नेपाल जर्नीका अध्यक्ष श्री मौसमी श्रेष्ठ लगायत सम्पुर्ण टिमको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।
Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.
Nepal Journey (नेपाल जर्नी)
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
Post a Comment