"नेपाल जर्नि" ले गरेका हरेक सामजिक कृयाकलाब साथै यस सस्थां ले देश का हरेक बालबालिका शिक्षा को प्रकास देखी बन्चित हुन नदिन्, बिभिन्न ठाउँ मा लाईब्रेरी हरु निर्मण गरी शैक्षिक बातावरण शृजना गरिरहेको साथै स्बस्थ को क्षेत्रमा स्वच्छ खाने पनि बितरण को लागि गरिरहेको प्रायस लाई देखी केहि सहयोग गरौ भन्ने मनमा लागि सहयोगी मनका धनी सोनाता ट्राभल एन्ड टुर्स प्रा लि का प्रबन्ध निर्देशक श्री कमल बहादुर कार्की ज्यु बाट नेपाल जर्नी लाई आज नेरु. ५०००/- (पाच हजार रुपैयाँ) सहयोग प्राप्त भएको छ ।
नेपाल जर्नी परिवार उहां को उत्तर्-उत्तर प्रगती एबम सु-स्वास्थ को कामना गर्दछौ ।
Billion of fold thanks for these helping hands who donate 5000 Nepali Rupees to Nepal Journey Project, from Shree Kamal Bahadur Karki, Director of Sonata Travel and Tours Pvt Ltd.
Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.
Nepal Journey (नेपाल जर्नी)
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
Post a Comment