तीजकी परि भनेर चिनीने गायिका सुनीता दुलाल सँगै तिज मनाउने भयका छन बहराईनमा कार्यरत नेपाली दिदी बहिनिहरुले||

हरेक बर्ष झै यो बर्ष पनि प्रबास रहनु भएका दीदी बहिनी तथा दाजु भाईलाई मध्यनजर गरी हाम्रो गौरबमय संस्था अन्तराष्ट्रिय नेपालीकलाकार समाज बहराइन (INAS) को आयोजनामा  नेपालबाट तीजकी परि भनेर चिनीने #सुनीता_दुलाल सँगै छमछमि नचाउने गाउने जमर्को गर्दै मनोरजनात्कमक कार्यक्रम तीज (हरितालिका) पर्ब मनाउन गइरहेको हुदा।
उक्त नेपाली महिलाहरूको महान चाड २५ अगस्त २०१७  शुक्रबार दिनको ठिक ०१:०० देखिन राती १२:०० बजे सम्म कार्यक्रम हुन गइरहेको हुदा बहराइनमा रहनुहुने सम्पूर्ण बुद्दिजीबी, दिदी बहिनी तथा दाजु भाइको गरिमामय उपस्थित भएर कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दै महिला दिदीबहिनीहरूलाई हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !

तपसिल:
आयोजक #अन्तराष्ट्रिय_नेपालीकलाकार_समाज_बहराइन
मिति: २५ अगष्ट २०१७
टिकेट : ३/- बीडी मात्र
समय: दिनको ०१:०० बजे देखिन राती १२:०० सम्म
स्थान: बांङ्ग साङ्ग थाई रेस्टुरेंट अदलिया, बहराइन
साथै दर खाने व्यवस्ता पनि रहेको जानकारी गराउदछौ।

- अन्तराष्ट्रिय नेपालीकलाकार समाज बहराइन

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.