अमेरिकाबाट छोरिको जन्मदिनमा मानवसेवा आश्रमलाई रु.२०३१५/- सप्रेम सहयोग !
१७ असार २०७४, मानवसेवा आश्रम ललितपुर
............................................................
ललितपुर गोदावरी घर भई हाल अमेरिका निवासी परोपकारी एवं मानवताप्रेमी आदरणिय श्री शीतल बस्नेतज्यू एवं रमेश बस्नेतज्यूले छोरि खुशी बस्नेतज्यूको जन्मोत्सवको अवसरमा मानवसेवा आश्रम ललितपुरको ब्यबस्थापन खर्छ बापत रु.२०३१५ (अक्षरुपी रु. बिस हजार तीन सय पन्ध्र) सहयोग गर्नुभएको छ ।
आदरणिय श्री शीतल बस्नेतज्यू एवं रमेश बस्नेतज्यूप्रती विशेष आभार तथा छोरि खुशी बस्नेतज्यूको सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना ।
हाल आश्रममा २ जना बालगोपाल एवमा २३ जना लक्ष्मीनारायणहरुले मानवसेवा आश्रम ललितपुरको गरिमा बढाइरहनुभएको छ ।
अमेरिकाबाट छोरिको जन्मदिनमा मानवसेवा आश्रमलाई रु.२०३१५/- सप्रेम सहयोग !
01Jul2017
Post a Comment