April 10, 202508:01:41 PM

दुई हप्ता अघि आश्रमले उद्दार गरि ल्यायको मनोरोगी दिदिले छोरी "गरिमा" लाई जन्मदिनुभयकोछ||आमा र छोरी दुवैजना परोपकार प्रसुति गृह थापाथलीमा हुनुहुन्छ||

छोरी गरिमाको आगमन,  
१८, जेठ, २०७४, मानवसेवा आश्रम काठमाडौं
..........................................
मानवसेवा आश्रमद्वारा दुई हप्ता अगाडी बुढानिलकण्ठ नगरपालिका देउवा चोकबाट उद्धार गरी आश्रममा ल्याएको दिदी मुस्कानले (आश्रमले दिएको नाम) छोरी जन्माउनुभएको छ ।

आज राति १२ बजेर १५ मिनेट जादा उहाँ माध्यम बनेर आश्रममा नव सदस्यको प्रवेश गराउनुभएको हो ।

हाल आमा र छोरी दुवैजना परोपकार प्रसुति गृह थापाथलीमा हुनुहुन्छ ।

मनोरोगी दिदी मुस्कानको हालसम्म कुनै परिचय खुल्न सकेको छैन ।
थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं, ०१४३५७५६३, ९८५५०७६००४

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.