हर उत्सवमा साहारालाइ साथ ।
भरतपुर ५ तोरिखेत निवासी सरिता गिरि मात्र होइन उहाको सिङ्गो परिवार नै परिवारमा हुने साना ठुला जुन सुकै उत्सवमा पनि साहारालाइ छुट्याउनु हुन्न त्यसैले पनि एकै परिवार भएको आवास हामिलाइ हुन्छ हालै पनि पारिवरिक उत्वसको अवसर पारी नानुहरुलाइ भोजनका लागि खाधन्न सामाग्री उपलब्ध गराउनु भएको मा सरिता दिज्यु प्रती आभारी छौ सो सामाग्री साहारा सम्म पुर्याएर सप्रेम अर्पण गर्नु भएको मा आदरणीय रितु गिरि दिज्यु प्रती आभारि छौ । हामी सधै हजुर हरुको माया साथ र सहयोगको भोको हुनेछौ जुन निरन्तर हजुरहरुबाट यो परिवार लाई मिलिरहोस यहि कामना गर्दछौ ।
साहाराको घर परिवार
भरतपुर ११ चितवन
Post a Comment