सामाजिक संस्था "हेल्पिङ हेन्ड्स" लाई सहयोगी हात बड्दै||चर्चित मोडल अयप के.सी ज्यू द्वारा रू.५००५/-सहयोग
न्युज ईडिटर: बर्षा राउत /जानकारी: शिशिर रावत
दाङ तुल्सिपुर-६ का एक कुसल सामाजसेबी,बैंक मेनेजर तथा चर्चित मोडल आदरणीय दाई अयप के.सी ज्यु ले यस हाम्रो सस्था "हेल्पिङ हेन्डस" दाङ लाइ सामाजिक कार्यका लागि पाँच हजार पाँच रुपैया सहयोग गर्नु भयको छ,
उहाँको यो सहयोग प्रती यश हाम्रो हेल्पिङ हेन्डस दाङ आभार व्यक्त गर्दछ।
(हेल्पिङ हेन्ड्स बालपरोपकारी संस्था हो। यश संस्था गरिब असाहाय बालबालिका को सहयोगको लागि खोलियको हो। तर भैपरी आउने आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आयको छ।)
हेल्पिङ हेन्ड्स दाङ ब्रान्च
अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३
उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७
सचिब : प्रमोद आचार्य ९८१०९३९८७६
कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२
Post a Comment