डिसेबल बालबालिका हरुको लागि आयरल्यान्ड बाट १लाख८३हजार तथा गायिका जुनाप्रसाईं को टिमले खाद्यान्न सहयोग।

[आज पेप्सिकोला स्थित सबिता उप्रेती ज्यु ले अटीजम बालबालिका हरु को सुधारको लागी खोल्नु भएको स्कुल को सहयोगार्थ NRNA ireland & Kathmandu kitchen बाट प्राप्त रु 46000 यसै गरि Ireland स्थित The Everest Nepal बाट प्राप्त रु 1,37000 नगद अनि केही खाद्य सामाग्री हामी मार्फत हस्तान्तरण गरेको छौ। यो अबसर को लागि हामी धन्य छौ।सम्पुर्ण Ireland बासी सहयोगी मन प्रतीआभार। special thanx to NRNA Ireland,Ganesh Prasai dai, Rajan Kafle dai, Nabaraj koirala dai, Jivan dai&Dev raj koirala(The Everest Nepal) thank u all😃]
- गायिका जुना प्रसाईं

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.