कविता कन्सर्टबाट बचेको रकम मानवसेवा आश्रमलाई स- प्रेम अर्पण!!!!
...............................................
म्याग्दी साहित्य संचार बेनीको आयोजना तथा धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको सह-आयोजना मा बागलुङ मा सम्पन्न भएको धौलागिरीमै दोस्रो तथा बागलुङको पहिलो कबिता कन्सर्टको अबसर मा कार्यक्रम बाट बचेको रकम रु.५०००।- (पाँच हजार रुपैँया) मानवसेवा आश्रमलाई स-प्रेम अर्पण गर्नुभएको छ।
सहित्यलाई प्रोत्साहन गर्ने मुख्य हेतुका साथ आयोजित कबिता कन्सर्ट कार्यक्रममा मानवीय सेवाको लागि पनि आफ्नो हात अघि बढाउनुभएकोमा सम्पुर्ण आयोजक तथा सह- आयोजक परिवारलाई धेरै धेरै धन्यवाद एवम् साधुवाद!!
हजुरहरु सम्पुर्णलाई सदैव यसरि नै सुखले खान पुगोस् अनि आनन्दित मनले दिन पुगोस्।
मानव सेवा आश्रम बाग्लुङ
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment