जन्दिनको बारेमा गायिका जुना प्रसाईं यस्तो लेख्नुहुन्छ।
[[आज मेरो जन्म दिनको खुसी स्नेह बाल आश्रम मा भयेका बच्चा हरु सग मनाए।जुन बच्चाले 72साल को भुकम्प मा आफ्नु सम्पुर्ण परिवार गुमाएका थिए जस्लाइ इकु जि ले ल्याउनु भएर सम्पुर्ण परिवार को माया दिएर पाल्नु रहेछ।इकु जि को यो निस्वार्थ माहान काम प्रती धेरै धेरै बधाई,सुभकामना।god bless]]
- गायिका जुना प्रसाईं
मिस यु नेपाल डटकमको तर्फ बाट उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना, आँटेको पुगोस,सँधै खुसिमिलोस, कामना।
Post a Comment