12 अौ विवाह उत्सवको खुशीयालीमा खाध्यान स - प्रेम योगदान !!
...........................................................................
बिरगंज, पर्सा निवासी परोपकारी भावनाका धनी आदरनीय मुकेश अग्रवालज्यु र मानविय भावनाका धनी श्रीमती श्वेता अग्रवालज्युले आफ्नो 12 अौ विबाह उत्सवको खुशीयालिमा मानवसेवा आश्रम बिरगंज शाखाको गरिमा लक्ष्मीनारायानहरुको सेवालाई सरल बनाउने आशा राखी ( चिनी 10 केजी , दाल 5 केजी , चिउरा 15 केजी , चामल 15 केजी , तेल 5 लिटर, साबुन 2 दर्जन, चाउचाउ 2 कार्टुन) आदी तत्काल सेवाको लागि आबस्यक खाध्यानन सामाग्री स प्रेम योगदान गर्नु भएको छ!
बाहिर अन्य ठाउमा गएर फजुल खर्च र तडक भडक गरेर विवाह उत्सव मनाउनु भन्दा दिन दुखी बेसाहरा र मनोरोगी व्यक्तिहरुको
सेवा गरी मनाउने उधेस्यले आश्रममा खुशी साटन उपस्थित भएको बताउनु भयो !
मानबिय सेवामा सहयोग गर्नु हुने उदारमानाज्युहरुलाई धेरै धेरै साधुवाद एबम सुख शान्ति सफलताको धेरै शुभ -भवाना!
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment