गायीका सरु थापाज्यूले आफ्नो जनदिनको अवसरमा आश्रममा भोजन गराउनुभयो|| यहि नै त हो सत्कर्म||

मानवसेवा आश्रमको सेवा कार्यमा सहया्ेग पुर्याउनुहुने आदरणीय परोपरकारी एवं मानवताप्रेमी राष्ट्रिय गायीका सरु थापाज्यूप्रती हार्दिक आभार तथा विशेष धन्यबाद ।
२४, असार २०७४, मानवसेवा आश्रम काठमाडौं
............................................

बुढानिलकण्ठ नगरपालिका ७ काठमाडौं निवासी आदरणीय परोपकारी एवं मानवताप्रेमी राष्ट्रिय गायीका सरु थापाज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका सहयोगापेक्षी मानवहरुको लागि वेलुकाको लागि भोजनसेवा गराउनुभएको छ ।

उहाँले आफ्नो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका सहयोगापेक्षी मानवहरुको भोजनसेवा गराउनुभएको हो ।

मानवसेवा आश्रमले सडकका पेटीहरु तथा सार्वजनीक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश अनाथ, अपांग, अशक्त एवं मानसिक असन्तुलनका सिकार भएका सहयोगापेक्षी मानवहरुको सेवा गर्दै आइरहेको छ ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय दिदी सरु थापाज्यूलाई जन्मदिनको लाखौं लाख शुभभावना एवं सेवा संयोजनमा सहयो पुर्याउनुहुने आदरणीय दिदी संगीता श्रेष्ठज्यू एवं देवकी के.सी.ज्यूप्रती हार्दिक आभार ।
भोजनसेवा बारे थप जानकारीको लागि :
०१४३५७५६३, ९८५५०७६००२

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.