सहयोगको लागी अपिल!
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका पिडीखोला कुभिन्डे वडा नं ६ मा घर भएको बैदेशीक रोजगारको क्रम मा हाल भारतको न्यु दिल्ली-११००३ जाग्रिपुरी ब्लक नं ११८३ बस्दै आउनुभएका श्री रमेश चापागाँई बिगत २ बर्ष देखी House of Diagnastics Dr. Delhi State Cancerinstit Hospital मा उपचार गराई रहनु भएको छ।निजको आर्थिक स्थिती निकै नाजुक भएको कारणले र उहाका २ छोरा पहिलो १० बर्ष र दोस्रो ४ बर्षको नाव बालकहरुको सबै ज़िम्मेदारी उहॉको कॉधमा रहेको हुदा उहॉलाई टाउकोको ट्यूमर भएको र अप्रेसन पछी क्यान्सर भएको अनी अहिले उहॉको सबै शरिरका भागले काम गर्न छोडेको हुदा देश बिदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाई दिदीबहिनी समाज सेवी संघ सस्थाहरुमा सहयोगको लागी उहांको परिवारको तर्फबाट अनुरोध आएको हुदा सबैमा सहयोगको लागी अपील गर्दछौ। हजुरहरूको सानो सहयोगले उहॉको परिवार लाई राहत मिल्ने छ।
संम्पर्क नं ००९१७५०३५१६१३३ / ००९१९५६०८७५९२४
Email: kamalnathchapagain97@gmail.com
Account no:
Mr. Ramesh Sharma
Ac no-1311001010634
Corporation.bank
Mr. Kamal Raj Sharma
Ac no-20332821646
State bank of India
(जानकारी: दि बि भुसाल बाट)
Post a Comment