नमस्कार ,
:- सहयोग रकम हस्तान्तरण ,धन्न्यबाद तथा सहयोग को लागि अपिल
मिति 7/16/2017 आइतबार का दिन Nrna Cyprus को बैठक मा आइ सी सी प्रतिनिधि श्री रन्जीत कुमार महतो ज्यु , अधक्ष्य श्री सुबास मल्ल ज्यु तथा संस्था का प्रतिनिधि साथीहरु को बीच भुतपुर्व अध्यक्ष श्री सि. के. साह ज्युको ५ बर्षीय सुपुत्र सञ्चल साह - ( ब्लाड क्यान्सर ) पिडित को उपचारको लागी यूरो ६०० हस्तान्तरण गरिएको छ l
आर्थिक संकलन सहयोग गर्नु हुने सहयोगी दाताहरु र सहयोग संकलन मा सहयोग गर्नु हुने दाजु-भाई तथा दिदी-बहिनीहरुलाई Nrna Cyprus परिवार अन्तर हृदय देखी हार्दिक धन्यबाद दिन चाहान्छौ l
साईप्रसको निकोसियामा रहेको Makarios Hospital मा उपचार गराई रहेको जानकारी गराउन चाहान्छौ ।
सम्पुर्ण दाजु-भाई तथा दिदी-बहिनीहरुलाई स्वेच्छिक सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछौं।
थप जानकारीको लागि सम्पर्क :
श्री सुबाश मल्ल
अघ्यक्ष
NRNA Cyprus
00357- 96751378
..........................
श्री सि. के. शाह (सञ्चल साहका पिता ) - 96447466
Bank Details:
BANK OF CYPRUS PUBLIC COMPANY LTD, NICOSIA CYPRUS
A/C Holder: SAH CHANDRA KISHOR
A/C: 357009705762
SWIFT Code: BCYPCY2N
A/C in Electronic Format: CY70002001950000357009705762
Post a Comment