रक्तदान जस्तो महान मानविय कार्यमा तेस्रो पटक सहभागी हुंदै मैतिदेवीकि स्वयंसेवी रक्तदाता जेनिशा मुनिकार
रक्तदान जस्तो महान कार्यकोलागी हार्दिक नमन! वहाँले नेपाल स्वयम्सेवी रक्तदाता समाजको आजिवन सदस्य बनेर रक्तदान क्षेत्रमा निरन्तर सेवा गर्ने वचन दिनुभएको छ ,त्यसैले फेरी एकपल्ट धेरै धेरै धन्यवाद साथै शुभकामना जेनिशा मुनिकारलाई !
रक्तदान जस्तो महान मानविय कार्यमा तेस्रो पटक सहभागी हुंदै मैतिदेवीकि स्वयंसेवी रक्तदाता जेनिशा मुनिकार||साथै रक्तदान क्षेत्रमा निरन्तर सेवा गर्ने वचन||
02Jul2017
Post a Comment