ईशा बस्नेतज्यूले जन्मदिनको शुभ अवसरमा आफ्नो खुशीयाली दिनदुखी र असाहयहरुको सेवामा समर्पण

ईशा बस्नेतज्यूले जन्मदिनको शुभ अवसरमा आफ्नो खुशीयाली दिनदुखी र असाहयहरुको सेवामा समर्पण

१४, श्रावण २०७४
जन्मदिनको शुभ अवसरमा आफ्नो खुशीयाली दिनदुखी र असाहयहरुको सेवामा समर्पण गर्नुहुने आदरणीय परोपकारी एवं मनकारी श्री ईशा बस्नेतज्यूप्रति विशेष आभार ।

यहाँलाई जन्मदिनको शुभ अवसरमा सुख, शान्ति, सम्बृद्धि एवं प्रगतीको लाखौ लाख शुभ भावना । सदैव रमेर जीउन पुगोस्, हासेर दिन पुगोस्,

तन स्वस्थ होस्, मन स्वस्थ होस्, स्वस्थ रहोस् भवना, जन्मदिनको शुभ अवसरमा हजुरलाई लाखौ लाख शुभ भावना ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.