आर्थिक अवस्था एकदमै नाजूक भएकोले जुम्ल्याहा बच्चाको उपचार को लागि अपिल : 9809258311

सेवा नै धर्म हो
चितवन भन्डरा नगरपालीका ५ राप्ती सुकुमबासी लाईनमा घर भएका सागर अन्सारी र समा अन्सारीको आर्थिक अवस्था एकदमै नाजूक भएकोले गर्दा
गएको सालमा नि जुम्लाहा बच्चा खेर गएको र/अहिले नि जुम्लाहा बच्चाको जन्म भएको तर दुबै बच्चा यौटा को मुटुमा समस्याले गर्दा स्यास लीन नसक्ने  र अर्को बच्चा  को खुट्टा  बाङो भएकोले तुरुन्तै  खुट्टामा स्टिल राखेर सोधो बनाउनु पर्नि र 2 वटा  बच्चालाई  जड्निस को पनि समस्या  भएकोले तुरुन्तै चितबन   भरतपुर हस्पिटलले तुरुन्तै   कान्ति बाल हस्पिटल मा लग्नुपने र  निजको घर को आबस्था नाजुक भएकोले यदि हाम्रो सानो सहयोगले बच्चाको ज्यान  बचाउन  सकिन्छ  भने  हामिहरु मीली जति सकिन्छ     प्ल्ज साथीहरू  कमेन्टमा लेखिदीनु होला। यदि हाम्रो  सानो सहयोगले  ,बच्चालाई नया जिवन दिलाउन सकियो भने सेबा नै धर्म हो हामी सबै मिलि सहयोग  गर्न साथीहरु सग अपील  गर्दछु ।
भरतपुर हस्पिटलले कान्तीपुर हस्पिटलमा लैजान भने पछि परिवारमा अरू थप समस्या परेको छ//निजको सम्पर्क  न 9809258311

[ जानकारी प्रभा पौडेल शर्मा ज्यु बाट ]

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.