विराटनगरमा पहिलो चोटि संसारकै सबैभन्दा तेजिलो दिमाग भई गिनिज बुक अफ वल्ड रेकर्डमा नाम राख्न सफल ब्यक्ति श्री "अर्पण शर्मा" ज्युको २ दिने कार्यशाला गोष्ठी हुँदै|

" खुशीको अबसर "

" विराटनगरमा पहिलो चोटि संसारको सबैभन्दा तेजिलो दिमाग भई गिनिज बुक अफ वल्ड रेकर्डमा नाम राख्न सफल भएका ब्यक्ति श्री `अर्पण शर्मा ´ को २ दिने  कार्यशाला गोष्ठी  हुँदैछ । 
सिट सिमित छ,
कार्यक्रममा स्थान:- वीरेन्द्र सभागृह
समय:-२०७४/०४/२० शुक्रबार ( ३बजे) र २०७४/०४/२१ गते
शनिवार(१ बजे )
टिकट दर :- रु १०००
student को लागि (५०% छुट):- रु ५०० मात्र।
टिकट पाउने स्थान :-
१. ICS Institute, Puspalal Chowk
२.Dreams Cafe, SansarI maisthan
३.Yours Cafe, Roadseash
४. Kamala medical hall, Rajbanshi chowk(९८४२१५४७०६)
(जानकारी : सतिश गौतम बाट)

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.