जन्मदिनको शुभ अवसरमा आश्रममा भोजनसेवा

जन्मदिनमा आश्रममा भोजनसेवा, सादुवाद आदरणीय पारोपकारी माता रमा पौडेल अर्यालज्यूलाई, जन्मदिनको लाखौ लाख शुभभावना छोरा संजय अर्यालज्यूलाई
१४, श्रावण २०७४, मानवसेवा आश्रम काठमाडौं....

किर्तिपुर काठमाडौं निवासी मानवसेवा आश्रम काठमाडौंको सुरुवात देखि नै तन, मन, धनको त्रिवेणीबाट सहयोग गर्दै आईरहनुहुने मानवसेवा आश्रमका अभिभावक आदरणीय माता रमा पौडेल अर्यालज्यू एवं पिता शिव अर्यालज्यूले छोरा संजय अर्यालज्यूको जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रम काठमाडौंका गरिमा लक्ष्मीनारायण एवं वालगोगालज्यूहरुकोलागि भोजनसेवा गराउनुभएको छ ।

मानवीय सेवाको कार्यमा अविच्छिन्न साथ, सहयोग र प्रेम बषाईरहनुहुने परोपकारी मातापिताज्यूमा सादर नमन् एवं छोरा संजय अर्यालज्यूप्रती  जन्मदिनको लाखौ लाख शुभकामना ।

तन स्वस्थ होस्, मन स्वस्थ होस्, स्वस्थ रहोस भावना, जन्मदिनको शुभ अवसरमा लाखौ लाख शुभकामना ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.