रूपन्देही, बुटवलबासी सम्पूर्ण आमाबुबा दाजुभाई दिदीबहिनीहरूमा सादर निमन्त्रणा!

रूपन्देही, बुटवलबासी सम्पूर्ण आमाबुबा दाजुभाई दिदीबहिनीहरूमा सादर निमन्त्रणा!

१६ साउन, सोमबार दिउँसो ठीक  २:०० बजे सहयोगापेक्षी सडकमानवहरूको व्यवस्थापनका लागि सरोकारवाला निकायहरूको भूमिका र गर्न सकिने प्रयासहरू विषयक विचारविमर्श कार्यक्रम रुपन्देही ब्यापार संघ को हल (विधुत अफिस नजिकै) मा हुँदै छ।
कार्यक्रममा मानवसेवा आश्रमका प्रमूख संरक्षक आदरणीय गुरू डा. गोविन्द टण्डनज्यू, सद्भभावना दूत आदरणीय हरि वंंश आचार्यज्यूको विशेष उपस्थिती रहने कार्यक्रमा स्पूर्ण मानवताप्रेमी रूपन्देही, बुटवलबासी सम्पूर्ण आमाबुबा दाजुभाई दिदीनहिनीहरूको गरिमामय उपस्थितीको लागि सादर निमन्त्रणा !
समाजमा विभिन्न परिस्थितिले लाचार र  विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षीमानवहरू मुक्त जिल्ला, नगर बनाउने अभिष्टका साथ आयोजित कार्यक्रमा सम्पूर्णको उपस्थिती अपेक्षित रहन्छ।
कार्यक्रमको बारेमा थप जानकारीको लागि : (श्री कृष्ण पंगेनीज्यू - ९८५७०-३३८२९) (श्री विनु पाण्डे ज्यू - ९८४७२५१६९२)

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.