प्रेम कृष्ण खनालज्यूले आफ्नो ममतामही आमाको नामबाट आश्रमको भवननिर्माण को लागि १०,११५।- स - प्रेम अर्पण

रत्ननगर - ३ शान्ति चोक निवासी, युनिक साकोसका उपाध्यक्ष, परोपकारी एंव मानवताप्रेमी आदरणीय प्रेम कृष्ण खनालज्यूले आफ्नो ममतामही आमा मुक्त कुमारी खनालज्यूको नामबाट  भरतपुर - ३ नारायणगढमा निर्माण हुन गईरहेको मानवसेवा आश्रमको  भवननिर्माणको सेवा कार्यलाई रू. १०,११५।- ( दश हजार एक सय पन्ध्र ) स - प्रेम अर्पण गर्नु भएको छ।
मानवीयसेवाको कार्यमा सहयोगी हात बढाउनु हुने उदारमना प्रेम कृष्ण खनालज्यूलाई धेरैधेरै साधुवाद एंव सु, शान्ति, प्रगति, सु - स्वास्थम दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना !
(मानवसेवा आश्रम, चितवन शाखाको बारेमा थप जानकारीको लागि : ०५६ -५२५८९४,९८९५५०७६००३,९८५५०८१८९९,९८५५०७६००१)

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.