April 13, 202510:14:19 PM

सुलोचना ठकुरीज्यूले छोराको जन्मोत्सवको अवसरमा भोजनसेवाको लागि आश्रममा रु. ११,१११/- सहयोग||

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय दिदी सुलोचना ठकुरीज्यूप्रती विशेष आभार, छोरा आश्रय ठकुरीज्यूलाई जन्मदिनको लाखौं लाख शुभभावना ।
२५, असार २०७४, मानवसेवा आश्रम काठमाडौं
......................................
विभिन्न कारणहरुबाट सडककिनाराहरु एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको साहाराको केन्द्र बन्दै आइरहेको मानवसेवा आश्रमको काठमाडौं शाखामा काठमाडौं नयाँबजार निवासी सुलोचना ठकुरीज्यूले छोरा आश्रय ठकुरीको जन्मोत्सवको अवसरमा भोजनसेवाको लागि रु. ११,१११ (अक्षरुपी एघार हजार एक सय एघार रुपैया) योगदान पुर्याउनुभएको छ ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी एवं मानवताप्रेमी सुलोचना ठकुरीज्यूप्रती विशेष आभार तथा छोरा आश्रयको शुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको लागि शुभ भावना ।

भोजनसेवा बारे थप जानकारीको लागि :
०१४३५७५६३, ९८५५०७६००४

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.