मिति २०७४/४/१३ गतेका दिन "मौलिक कौराहा वृत्तचित्र निर्माण" सम्वन्धि सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम पोखरा विश्वविद्यालयका पुर्व उपकुलपती एवम् संस्कृतिविद डा. केशरजंग बरालमगर, स्थानिय निकायका जनप्रतिनिधिहरु, नेपाल मगर संघ, मगर सास्कृतिक संघ, मगर चलचित्रकर्मी संघ लगायतको उपस्थितिमा हुने भएकोले सरोकारवाला सम्पुर्णमा बन्दिपुर गाउँपालिकामा बिहान १० बजे उपस्थित भै आफ्नो अमुल्य र महत्वपूर्ण सुझाव प्रदान गरिदिनुहुनका लागि हार्दिक आमन्त्रण गरिन्छ ।
प्रशिक्षक - सुनिता थापा
राष्ट्रिय मौलिक कौराहा संरक्षण समिती नेपाल ।
Post a Comment