जापानमा तीज धमाका हुँदै||अगस्ट २१||इचीनेन नो इखाई देस

हजुर हरुले थाहा पाऊनु भो ? यदी नपायको भय ८ मैना को २१ तारीख़ सोमवार कामता इकेगामी हल इकेगामी स्टेशन इकेगामी लाइन जे आर गोटानन्दा स्टेशन बाट पनि ओके कामता स्टेशन बाट पनि ओके आजैबाट छुट्टी मिलाऊनुहोला धमाका हुदैछ । गायक रमेश राज भट्टराई आऊदै हुनुहुन्छ (बेहुला बनाउछु भन्थी बहुला बनाएर गई )साथमा पूर्णकला बि.सी .....तेसै गरी हाम्रै साथमा हुनुभएका सूर्य खड्का   माधब सिग्देल ले धमाका मच्चाउनु हुनेछ......छुट्नु होला है इचीनेन नो इखाई देस त्यो दिन तीज को गीत गाएर सबैलाई नचाउनु हुन्छ ....

- कृष्ण ढुङ्गाना

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.