न्युजिल्यान्डमा अध्ययनरत छोराको जन्मदिनमा आमा द्वारा आश्रमका बाबुनानी तथा बुवा आमा लाई भोजन सेवा||

आज 2074/04/14 गते शनिबार को दिन जोरपाटी निवासी भगवती पुडासैनी ज्यु को छोरा बिनोद पुडासैनी ज्यु को जन्म दिन। बिनोद जि अहिले अध्ययन को सिलसिला मा न्युजिल्यान्ड मा हुनु हुन्छ।उहाँ को जन्म दिन को शुखद अबसर मा उहाँ कि आमा द्वारा येस केन्द्र मा रहेका बालबालिका तथा बृधा बाबु आमाको अगाडि केक काटेर मनाउनु भयको छ। साथमा दहि चिउरा केरा आदि खुवानु भयको छ। साथै  रु.1000/- पनि केही खुवाईदिनु होला भनी उपलब्ध गराउनु भयको छ। उहाँ को साथमा हाम्रा शुभ चिन्तक तथा सहयोगी Durga Sanjeldurga ज्यु को पनि उपस्थिति रहेको थियो। बिनोद जि लाई जन्म दिनको लाखौं लाख शुभकामना ब्यक्त गर्दछौ। र हजुरको अध्ययन मा सहज्ता हुन सकोस भन्ने पनि कामना गर्दछौ।
भवदीय
युबराज थापा
अध्यक्ष
मो.9851160868/9841360868
शलम्बुतार शाखु , काठमाडौ

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.