कोरिया बाट सुरेश खत्री जि ले जन्मदिनको अवसरमा Cvds केन्द्रका बालबालिकाको लागि ५०००/- सहयोग||

नेपाल मा बुटवल घर हुनु भयका र हाल कोरिया मा रहनु हुने हाम्रा आदरणीय शुभचिन्तक श्री Suresh Khatri ज्यु को जन्म दिन। उहाँ ले आफ्नो जन्म दिनको उपलक्ष्यमा येस केन्द्र मा रहनु भयका बृध बाबा आमा तथा बालबालिका हरुको लागि भनी रु.5000/- पठाउनु भयको थियो। येसै शुभ उपलक्ष्यमा आज केक काटेर उहाँ को जन्म दिन मनाउने अबसर प्राप्त भयो। यो उहाँले गत साल को जन्म दिन मा पनि येस केन्द्र मा सहयोग गर्नु भयको थियो। सुरेस सर हजुर लाई जन्म दिनको हार्दिक मङ्ग्लमय शुभ कामना ब्यक्त गर्दछौ।र आगामी जन्म दिन हरु पनि येसै गरि असाहायको मझेरी मा हुन सकोस भनी भगवान सग प्रार्थना गर्दछौ र हजुरको समय सदा सर्बदा शुखमय हुन सकोस भन्ने कामना गर्दछौ।
भवदीय
युबराज थापा
अध्यक्ष
मो.9851160868/98411360868
शलम्बुतार शाखु काठमाडौ (Cvds Nepal)

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.