साउदी अरबबाट आश्रमका बालबालिकाको लागि रु.५३००/- सहयोग

जति बेला मैले भोजपुर छाडेकाे थिय तेति बेला त्यो सस्कार ती मान्छे हरु अनि त्यो परिबेस। म भरियाको डोको मा बसेर उच्च शिक्षा हासिल गर्न काठमाडौ आउँदा तेहि का भद्र भलादमी भनौदा हरु ले मेरो बाउलाई अब तेरो सम्पती सक्यो तेरो छोरो ले भन्ने समाज। आज तेहि भोजपुर को पात्लेधारा पिप्ले भन्ने ठाउको भाई जस्लाई म प्रत्यक्ष चिन्दिन र अन्यथा अर्थ नलागोस म दोस्रो पुस्ता भन्न रुचाउछु उहाँ हुनुहुन्छ Krishna Thapa.को सक्रियता मार्फत साउदी अरब बाट उहाको साथी Binod Limbu जो इलाम को हुनुहुन्छ दुई मिलेर  रु.5300/- सहयोग पठाउनु भयको छ। मैले उहाहरुलाई धन्यबाद का शब्द व्यक्त गर्न नै गार्हो भयको छ। ताकी मैले 21 बर्ष अगाडी को त्यो गाउँ सम्झेको छु। दुबै जना भाइ हरु लाई मुरि मुरि धन्यबाद ब्यक्त गर्दछु र भगवान ले सधै भरी कल्याण गरून् भन्ने कामना ब्यक्त गर्दछु र साथै आउने दिनहरु मा पनि येसै गरि सामाजिक काममा लाग्न भगवान ले उत्प्रेरना प्रदान गरून् भन्ने कामना गर्दछ।
भवदीय
युबराज थापा अध्यक्ष
मो.9851160868/9841360868
शलम्बुतार शाखु काठमाडौ (Cvds Nepal)

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.