पुस्तक विमोचन तथा कविता वाचन समारोहमा यहाँ हरुलाई हार्दिक निमन्त्रणा|२ सेप्टेम्बर, दिउँसो १:४५|AD's Kitchen Campsie|️प्रवेश निशुल्क|

❤️प्रेमबस्ती❤️
               पुस्तक विमोचन समारोह

सबै नेपाली मनहरुलाई न्यानो अभिबादन🙏
मेरो पहिलो प्रेमिल कविता संग्रह "प्रेमबस्ती" विमोचन तथा कविता वाचन समारोहमा यहाँको गरिमामय उपस्थितीको लागि म एवम अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स च्याप्टर, हार्दिक अनुरोध गर्दछ ।
 
                 ❤️प्रवेश निशुल्क❤️

मिती: 2 September 2017
समय: दिउँसो १:४५ देखि ४ बजे सम्म

स्थान: AD's Kitchen Campsie
ठेगाना: 231 Beamish Street, Campsie, 2194, NSW

आयोजक:
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यु साउथ वेल्स च्याप्टर, सिड्नी, अष्ट्रेलिया!

सम्पर्क
श्वेता मैनाली: 0423051107
सानु घिमीरे: 0424 981 983
महेश्वर शर्मा: 0425 800 382
दिपक निरौला: 0413 897 409
ममता तिवारी: 0431 450 930

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.