नियमित रुपमा मासिक सहयाेग मानवसेवा अाश्रमलाई

"नियमित रुपमा मासिक सहयाेग मानवसेवा अाश्रमलाई....!!"
.............................................
स्थायी घर दार्जिलिङ हाल बेशिसहर स्थित विधा विकास माध्यमिक विधालयमा अध्यापन गराउदै अाउनु हुने मानवसेवा अाश्रमकाे शुभेच्छुक,सहयाेगी,उदारमनका धनी अादरणीय नाेर्दन तामाङ ज्युले मासिक रुपमा अाश्रमलाई खाध्यान स-प्रेम अर्पण गर्दै अाउनुभएकाे छ।
मानवियसेवामा अाश्रमलाई थप व्यवस्थापनमा सहज पुराउने उद्देश्यका साथ अाश्रमलाई सकेकाे सहयाेग गर्न प्रतिबद्दता गर्नुभएकाे छ।
चाैथाे महिनाकाे सहयाेग अाज श्री कृष्ण जन्माष्टमीकाे पावन अवसर पारि अाश्रममा मङगलमिलन गर्नुभएको छ।
अाजैकाे दिन बेशिसहर-६ उपल्लो मकैडाडा निवासी अाश्रमकाे अाजिवन सदस्य अादरणीय कृष्ण कुमारी रिमाल ज्युले अाश्रम सुरुवात देखि नै नियमित रुपमा(मासिक) नगद रु ५५५(पाँच सय पच्पन्न रुपैया) स-प्रेम अर्पण गर्नुभएको छ।
सहयाेगी मनहरुमा धेरै धेरै धन्यवाद ।
   हजुरहरुलाई सदैव सुखले खान पुगाेस्,दिन पुगाेस्
    थप जानकारीकाे लागि
    066-521359,9855076007

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.