रमेस चापागाँई बचाउ अभियानमा कुवेत बाट ५१६८०/- सहयोग।

रमेस चापागाँई बचाउ अभियानमा आज ५१६८०/- उठ्यो।
तन मन धन दिएर सहयोग गर्नुहुने सस्था र मेरा अात्मीय साथिहरु लाई लाखौ लाख धन्यबाद नमन गर्न चाहान्छु।
हजुरहरुको सहयोग ले उहाको परिवार मा पक्का पनि खुसि ल्याउछ भन्ने अाशा पनि राखेको छु।

"सहयोग गर्नु नै धर्म हो"

नेपाली जनएकता सेवा समाज कुवेत -25केडि
डि. बि. भुसाल-60  केडि
मुक्त ब. बि क-5
कोसलाल बि क-5.100
थमन थापा- 6.250
घनश्याम बास्ताकोटि-5
भोलानाथ पान्डे-5
घनश्याम चौधरि-5
जित ब. राना -5
सुनिल कुमाल-5
लाल ब. दराइ-5
रुद्र राजबङ्शी -5
ईस्वर बरालि- 5
भिम गुरुङ -5
कमल मल्ल-4
राजु नेपाली-2

- डि बि भुसाल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.