‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
डुवान क्षेत्रमा राहत र उद्धारमा खटिदा खटिदै रातको साँढे दश भएछ । धुर्मुस—सुन्तली फाउण्डेसन, जिल्ला स्वास्थय कार्यालय महोत्तरीका जनस्वास्थ्य निरिक्षक र स्थानीय समाजसेवी सहितको टोली महोत्तरीको भंगहा—४ रामनगर पुग्दा पीडामा छट्पटाएका पीडितको आवस्था देख्दा साँच्चिकै भावुक बनायो । दुई दिनदेखि भोकै रहेका उनीहरु हामीले लगेको राहत समाग्री समाउदै भन्दै थिए, अब त बाँचिन्छ होला । प्रभावित ३५ परिवारलाई केही हद सम्म खुशी दिन सकियो । सायद यहि नै हो मानविय धर्म ।
- सिताराम कट्टेल "धुर्मुस"
Post a Comment