फेसबुकमा आश्रमको बारेमा पढेपछी साउदिबाट नगद रु. ५००५/- स-प्रेम अर्पण

मिति २०७४ साउन १८गते बुधवार
   मानवसेवा अाश्रम लमजुङ,बेशिसहर-७हाईस्कुलचाेक-066521359,9855076007
..................................................
मर्स्याङदी गाँउपालिका-९सेग्ले निवासी पराेपकारी,मानवीय भावनाकाे धनी अादरणीय कृष्ण बहादुर भण्डारी ज्यु र अादरणीय सरस्वती भण्डारी ज्युले मानवसेवा अाश्रमकाे सेवालाई अादरणीय कृष्ण बहादुर भण्डारी ज्यु साउदीमा रहेर फेसबुककाे माध्यम अाश्रमकाे सेवालाई नजिकैबाट निहाल्दै अाउनुहुने अभियान,सेवालाई थप सरल र सहज बनाउने उद्देश्यले नगद रु ५००५(पाँच हजार पाँच रुपैया )स-प्रेम अर्पण गर्नुभएको छ।
मानवीय सेवाकाे कार्यमा सहयाेगी हात बढाउनु हुने उदारमना कृष्ण बहादुर भण्डारी ज्यु र सरस्वती भण्डारी ज्युलाई धेरै धेरै साधुवाद एंव सुख,शान्ति,प्रगति,सु-स्वास्थ,दिर्घायूकाे  हार्दिक मंगलमय शुभावना....!!
     थप जानकारीकाे लागि
       066521359,9855076007

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.