हेल्पिङ हेन्डस ईलाम को भेलामा ईलाम बजार मा नंया कार्यसमिति को चयन

मिति २०७४/०४/१४ गते  हेल्पिङ हेन्डस ईलाम को भेलामा ईलाम बजार मा नंया कार्यसमिति को चयन भएको छ। हेल्पिङ हेन्डस का उपाध्यक्ष चिरञ्जीवी महतो को संयोजनमा सम्पन्न भएको थियो । आशा छ,यो कार्य समिती ले कार्यक्रम हरु लाई अघि बडाउदै ,र समुह को लक्ष्य लाई पूरा गर्ने आसा राखेको छौं ।
ईलाम को समिती यस प्रकार रहेको छ :
संयोजक- अञ्जली दाहाल
सह संयोजक- स्तुति पोख्रेल (समिरा)
सचिब - सराद खतिवडा
कोषाध्यक्ष = रन्जिता राई
सदस्यहरु:
गंगा कार्की
जमुना कार्की
नेलिना घिमिरे
राजु ढुङ्गेल
अनु कफ्ले
अगया सिवाकोटी
सल्लाहकार:
सुदिप श्रेष्ठ

सम्पुर्ण  कार्यसमिति सदस्य लाई सफलता को सुभकामना।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.