गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी भन्ने नारा खुब चलेको छ ।हुन पनि हो समाजमा एक अर्कालाई जोड्ने सेतुको रुपमा काम गरिरहेको सहकारीले गाउँ गाउँमा आफुलाइ पुर्याएको छ ।सहकारी गाउँ गाउँ मा पुग्दा त्यहाँका समस्या र समस्या छिचोल्दै अघि बढ्ने हिम्मत आफैले थोरै थोरै गरेर जम्मा गरेको पैसाले थपेको छ ।
म स्वयम् पनि पाँच बर्ष अघि देखि पशुपति सहकारीमा आवद्ध छु तर पहिलो पटक आफुलाइ सहकारीको सदस्य हु भन्नमा गौरव लागेको छ ।बाढी पिडितको पिडामा मल्हम लगाउन यसरी सहकारी अघि बढेर सहयोग गरेकोमा जिल्ला सहकारी सङ बाके प्रती आभारी छु ।
- रिचा लुइँटेल
Post a Comment