स्व.हिना वस्नेतज्यूको जन्मजयन्तीको अवसरमा सम्पुर्ण परिवार मानवसेवा आश्रममा आई रु.४२,५४५/- सहयोग

स्व. हिना वस्नेतज्यू जन्मजयन्तीको अवसरमा सम्पुर्ण परिवार मानवसेवा आश्रममा,
२०,श्रावण २०७४, मानवसेवा आश्रम काठमाडौं
.................................................
विभिन्न कारणहरुबाट सडककिनाराहरु एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी व्यक्तिहरुको आश्रयस्थल बनेको मानवसेवा आश्रम काठमाडौंका गरिमा लक्ष्मीनारायणहरुका लागि कपन काठमाडौं निवासी आदरणी परोपकारी तथा मानवताप्रेमी माता श्री  ईन्दिरा बस्नेतज्यू, दिदी निर्मला बस्नेतज्यू एवं सम्ुपुर्ण दिदीवहिनीहरु तथा दिदी रचना बस्नेत श्रेष्ठज्यू एवं श्रेष्ठ परिवारको तर्फबाट स्व. बहिनी हिना बस्नेतज्यूको जन्मजयन्तीको अवसरमा नगद रु. ४२,५४५ (अक्षरुपी बयालीस हजार पाँच सय पैतालिस) सहयोग गर्नुभएको छ ।

सहयोग हस्तानतरण एवं भोजन वितरण कार्यक्रममा स्व. हिना बस्नेतज्यूको ममतामयी माता ईन्दिरा बस्नेतज्यू, दिदी ममता बस्नेतज्यू, निर्मला बस्नेत (निरु)ज्यू, दाई ईन्सान बस्नेतज्यू, भिनाजु धन बहादुर बस्नेतज्यू, दिदी रचना बस्नेत श्रेष्ठज्यू, छोरा सहस श्रेष्ठज्यू परोपकारी श्री मार्था लिम्बुज्यू, लगाएतको उपस्थिती रहेको थियो ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी एवं मानवताप्रेमी सम्पुर्ण परिवारजनमा सादर नमन्, एवं स्वं दिदी हिना बस्नेतज्यूप्रती हार्दिक श्रद्धान्जली एवं बैकुण्ठबासको लाई ईश्वरसँग प्राथना ।

मानवसेवा आश्रमको सुरुवातकालदेखि नै तन, मन, धनको त्रिवेणीबाट सहयोग पुर्याउदै आइरहनुभएकी दिदी ममता बस्नेतज्यूप्रती हार्दिक आभार ।

भोजनसेवाको लागि :
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.