हङकङमा जुलाई १६ का दिन आदरणीय दाइ,दिदीहरू -अशोक मल्ल,सगुन राना,दीपक पुन,एम लाल कडेल,देबिना आले,सुनैना राई,रेड एन्जेल गुरुङको आयोजक टीमले म यस्तो गीत गाउँछु फिल्म च्यारीटी शो गरी बेबी लाईफ होमलाई १५१०००/-(एक लाख एकाउन्न हजार मात्र ) आदरणीय अशोक दाई,नायक पल शाह,गायक हेमन्त शर्मा र राष्ट्रको चौँथो अंग आदरणीय पत्रकारज्यूहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गर्नुका साथै आजको बिशेष दिवा भोज प्रदान गरिदिनुभएकोमा बेबी लाईफ होम परिवार हार्दिक नमन गर्दछौँ ।
-राज कुमार पुन संस्थापक अध्यक्ष सफलता एच.आई.भी. शिक्षा सदन info@babylifehome.org
पहिचान सहितको नेपालकै पहिलो बिद्यालय
Post a Comment