नेपाल आयको बेला बालबालिकालाई खाद्यान्न तथा १०,०००/- सहयोग।

आज मिति 2074/04/28 गते शनिबार ।ईज्रायल बाट नेपाल आउनु भयकी Nurpu Dolma बहिनी येस केन्द्र मा भ्रमण गर्नु भयको छ। उहाँको साथ मा Yengcnen Dolma बहिनी पनि येस केन्द्र को भ्रमण गर्नु भएको थियो। साथमा उहाँ ले निम्न खाद्य सामाग्री उपलब्ध गराउनु भयको छ।
1. चामल- 4 बोरा
2. चिउरा-1 बोरा
3. अन्डा -4 क्यारेत
4. चिनी-10 के. जि.
5. चियापत्ती-1 के. जि.
6. कालो दाल-5 के. जि.
7. रातो दाल-5 के. जि.
8. खाने तेल-1 बाकस
अनि रु.10000/- नगद हस्तान्तरण गर्नु भयको छ। धन्यबाद बहिनी येति धेरै सहयोग गर्नु भयको मा। हजुर लाई भगवान ले सदा सर्बदा कल्याण गरून्। आगामी दिनहरु शुखमय भयर बितुन।
भवदीय
युबराज थापा
अध्यक्ष
मोबाईल न.9851160868/9841360868
शलम्बुतार, शाखु, काठमाडौ

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.