बुटवलमा पनि मानवसेवा आश्रमको सेवा विस्तार हुँदै|| प्रगाढ हुँदैछ मानव मानव मा स्नेहको भावना||

६ साउन, २०७४ - सोमबार @ बुटवल, रुपन्देही ब्यापार संघ को सभा हल
...................................................
सहयोगापेक्षी सडकमानवहरूको व्यवस्थापनका लागि सरोकारवाला निकायहरूको भूमिका र गर्न सकिने प्रयासहरू विषयक विचारविमर्श कार्यक्रम रुपन्देही ब्यापार संघ को सभा हलमा मानवसेवा आश्रमका प्रमूख संरक्षकज्यू, सद्भावनादुत एंव जिल्लाका महत्वपूर्ण मानवताप्रेमी महानुभावहरूको गरिमामय उपस्थितीमा सम्पन्न भएको छ।
कार्यक्रम सफल बनाउन मानवीयसेवा को कार्यमा अहोरात्र जुट्नु हुने सम्पूर्णमा धेरैधेरै साधुवाद !
( नोट : बुटवलमा पनि मानवसेवा आश्रमको सेवा विस्तार हुन गई रहेको छ। - बुटवलसेवामा थप जानकारीको लागि : ( रूपा मानवसेवा:
९८५५०७६००३ ) ( होमनाथ मानवसेवा : ९८५५०७६००२ ) (श्री कृष्ण पंगेनीज्यू - ९८५७०-३३८२९) (श्री विनु पाण्डे ज्यू - ९८४७२५१६९२)
Manavsewa Ashram

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.