"शुभ जन्मदिनको अवसरमा फजुल खर्च नगरि मानवसेवा अाश्रमलाई सहयाेग.....!!"

"शुभ जन्मदिनको अवसरमा फजुल खर्च नगरि मानवसेवा अाश्रमलाई सहयाेग.....!!"
  मिति २०७४ साउन २५ गते बुधबार 
बेशिसहर न:पा- ७निवासी अादरणीय शुसिला राना ज्युले मानवसेवा अाश्रमकाे सेवालाई मनपराई अाश्रमकाे सेवा कार्यलाई थप सहज बनाउनकाे लागि अाफ्नाे २६अाै शुभ- जन्मदिनको अवसरमा नगद रु२०००(दुई हजार रुपैया) स-प्रेम अर्पण गर्नुभएको छ।पराेपकारी मानवताप्रेमी,मनकारी शुसिला राना ज्युलाई शुभ जन्मदिनकाे हामी अाश्रम परिवारकाे तर्फबाट सु-स्वास्थ दिर्गायु र उत्तर उत्तर प्रगतिकाे लाखौं लाख शुभावना.....!!
  हजुरलाई सदैव सुखले खान पुगाेस्,दिन पुगाेस्
     थप जानकारीकाे लागि
    066-521359,9855076007

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.