चिन्ताको विषय बन्दै किशोरकिशोरी विद्यार्थीमा बढ्दो नकारात्मक भावना||हेल्पिङ हेन्ड्स द्वारा सचेतना कार्यक्रम||

चिन्ताको विषय बन्दै किशोरकिशोरी विद्यार्थीमा बढ्दो नकारात्मक भावना

बिहीबार
साउन २५ ।।

किशोर किशोरीहरू मा बड्दो नकारात्मक भावना लाई लक्षित गरी ,
सकारात्मक भावनाको विकास गर्न भनी हेल्पिङ हेन्डस शाखा दाङद्वारा एक दिने सचेतना कार्यक्रम आयोजना गरियो।

तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा हेल्पिङ हेन्डस दाङ शाखाकी अध्यक्ष प्रतीक्षा पौडेलको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा ,कोषाअध्यक्ष शिशीर रावत को स्वागत मन्तब्य संगै  हेल्पिङ हेन्ड्स दाङका सचिब प्रमोद आचार्य कार्यक्रम सञ्चालन  गर्नु भएको थियो।

कार्यक्रममा तुलसीपुर उद्योग बाणीज्य संघका निबर्तमान अध्यक्ष बिमल रिजाल, रेडियो पाठशालाका स्टेशन म्यानेर बामदेब देबकोटा लगाएतकाले कार्यक्रममा आफ्ना बिचार राख्नुभयको थियो।

तुलसीपुरमा रहेका गोरखा, ज्ञानज्योति, अरनीको कलेजका बिद्यार्थी, शिक्षक, बिभिन्न ब्यक्तित्व एबं पत्रकारहरुको उल्लेखनिय सहभागीता रहेको उक्त कार्यक्रमा मोटीभेटर निरज न्यौपानेले प्रशिक्षण दिनुभयको थियो।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.