रात्रिको समयमा ज्वरो आएर कामि रहेको अबस्था बेवारिसे भई बस्नु भएको एक जना दिदीको उद्दार !!
...................................................
हिजो राती करीब 10 बजे लिङ्ग रोडको सडक पेटीमा ज्वरो आएर कामि सुती रहेको बेला आफ्नो नाम कमला र घर कालिंग पोङ बताउने अन्दाजी 45 वर्सिय दिदिलाई उद्दार गरि उपचारको लागि गण्डक हस्पिटल मा लागि मानव सेवा आश्रम बिरगंज शाखा मा लेराएको छ
दिदी लामो समय देखी घण्टाघर नजिक को सडक पेटीमा बस्दै आउनु भएको थियो हामीले दिदिको अवस्था अध्ययनन गर्दै अाइरहेको थियौ !
धेरै धेरै साधुबाद दिदी उद्दार कार्य एवम उपचारमा सहयोग गर्नु हुने मानबिय भावनाका धनी आश्रम का अभिभाबक Rahbar Ansariज्यु एवम गण्डक हस्पिटल परिवारलाई ..
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment