बाढी पीडितहरुको लागि श्री प्रताप अर्याल ज्यु बाट दिराम १००/- सहयोग|चितवन मैत्री समाज अबुधाबी |

बाढी पीडितहरुको लागि श्री प्रताप अर्याल ज्यु बाट दिराम १००/-  सहयोग||

चितवन,भरतपुर महानगर पालिका निवासी हाल अबुधाबी अलसिर कम्पनी सेल्समा कार्यरत श्री प्रताप अर्याल ज्यु बाट दिराम-१००/- नेपाली रुपैयाँ-२९००/- हालै भइरहेको बाढीपीडितलाई सहयोग स्वरुप दिनुभएको हामी उहाँ लगायत सबै परिवार प्रती अभार व्यक्त गर्दछौ ।।

- चितवन मैत्री समाज अबुधाबी

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.