पहिला पहिला "मुख समालेर बोल" भन्ने चलन थियो | आजकल "फेसबुक समालेर बोल" भन्नु पर्ने बेला आएको छ | फेसबुक मै २ \ ४ अक्षर बाङ्गो लेखेको आधारमा धामाधम पक्राउ परिरहेका छन् | लेखेर सोच्नु भन्दा सोचेर लेखौं | बाँकी जुकर्बर्ग को जो आदेश |
- केदार घिमिरे "माग्ने बुडो"
https://m.facebook.com/story.php?story_fbid=1832813706733752&id=100000154200966
Post a Comment