जुम्लामा मातृशिशु केन्द्र "निर्माणको लागि सकेको सहयोग गरीदिनुहुन हार्दिक अनुरोध:नर्सिङ एसोसिएन यु के||

आदरणिय सबैमा नमस्कार!!!
नर्सिङ  एसोसिएन यु के ले एक्सन वोर्क्स नेपाल सङ सहकार्य गर्दै निर्माण गर्न लागेको  मातृशिशु केन्द्र " निर्माणको लागि  हजूहरुले सकेको सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
यहाहरुको सहयोग को अपेक्षा लिएर यो मातृशिशु केन्द्र गर्भवति आमा र नवजात शिशुको सुरक्षित स्वास्थका लागी बनाउन गइरहेका छौं!
हाल सम्म यस परोपकारी कार्यमा सहयोग गर्ने र प्रतिबद्धता गर्नु हुने सहयोगी मनहरुलाइ नमन गर्दछौं !

Please use the following bank details or link to donate for Birthing Centre construction in the remote area of Nepal, Jumla .

Barclays Bank
NNA UK
A/C - 33747034
S/C - 20-89-15    
Or   
Donations can be made via our justgiving page.
https://www.justgiving.com/crowdfunding/nnauk?utm_id=107&utm_term=jdQ7kEpqW

Thank you all for your generous contribution.
NNA UK

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.