३ दिनदेखि रकम अभाबमा डिस्चार्ज हुन नसकेको १० बर्षीय बालिका लाई रू१४०००/- नगद सहयाेग||

धन्य डम्बर खड्का:
बिर्ता  सिटी  हस्पिटल बिर्तामोड झापामा   इलाम  नगरपालिका ८ तिल्केनी  निवासी १० बर्षीय बालिका  मृगौलाको समस्या  भई  उपचार सम्पन्न भएपछि ३  दिनदेखि  रकम  अभाबमा डिस्चार्ज  हुन  नसकेको इलामका युवा नेता डम्बर खड्काले थाहा पाए । थाहा पाउने बित्तिकै उनी अस्पताल पुगिहाले ।  अनि सो अबस्थामा  रू १४०००/-  नगद  सहयाेग  गरि  घर फर्कने  बातबरण  बनाए ।

यो त खड्काले सहयोग गरेको प्रतिनिधि घटना मात्र हो । यसरी सहयोग गरेको उदाहरण कत्ति छ कत्ति ।
धन्य डम्बर खड्का,
तिमी गरीबको मसीहा हौ, बेसाहाराको सहारा ।
खान पुगोस्, दिन पुगोस्, दिएरै चलोस् गुजारा ।।

- कमल न्यौपाने , हेल्पिङ हेन्ड्स।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.