हाँस्यकलाकार जितुनेपाल "मुन्द्रे" द्वारा बाढिपिडितको लागि ५१ हजार||सबैलाई सकेको सहयोग गर्नुहुन आग्रह||

नमस्कार,
बाढी पिडीतहरूको लागी म मेरो ब्यक्तीगत रूपमा रू. ५१,०००( एकाउन्न हजार) सहयोग गर्ने घोषणा गर्दै, स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई पनि सहयोगका लागी अपिल गर्न चॉहन्छु।र उक्त रकम कुनै एक भरपर्दो  संस्थाको खातामा जम्मा           गरीदिनेछु। र त्यसको जानकारी पनि यसैगरी दिनेछु। एक नेपाली हुनुको नॉताले मनले सकेको सहयोग गरौं। फेसबुकको कम्पिटीसनमा पहीलो हुन तिर न लागौं र अरूलाई गाली पनि न गरौं। मनै देखी गरीयको समाजसेवालाई अरूको ऑखाले न देखे पनि भगवानका ऑखाले अवस्य देख्नेछन।
- कलाकार जितु नेपाल "मुन्द्रे"

https://www.facebook.com/jitu.nepal.9
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.