हाँस्यकलाकार दिपकराज गिरि द्वारा बाढी पिडितलाई १ लाख सहयोग||साथै सबैलाई सहयोग गर्नुहुन आग्रह: 00100100031073000001 प्रभू बैक||

टेलिभिजन कलाकर्मी मंच  को खातामा हामिले राहत रकम जम्मा गर्ने निर्णय गर्यौं प्रभू बैक अनामनगर को चल्ति खाता नम्बर 00100100031073000001
तपाइहरू पनि कोहि इच्छुक हुनुहुन्छ भने यसै मार्फत तपाइको  सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ
सहयोग दाताको नाम र रकम फेसबुक मार्फ़त जानकारी गराउने छौ।
                    जहॉबाट जसरी हुन्छ सहयोग गरौ तर तपाइको सहयोग गलत हातमा नपरोस, सचेत रहनुस...!!
- कलाकार दिपकराज गिरि

https://www.facebook.com/deepakrajgiri84

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.